जनयुद्ध दिवसकाे अवसरमा भोलि सार्वजनिक बिदा

काठमाण्डौं ।

सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले  माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा फागुन १ गते देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया