मानिस हराएको सूचना
भीरकोट ।
स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं ३ आग्रीखर्क निवासी ७३ वर्षीय हिमलाल लम्साल यही भाद्र १८ गते बुधबार राष्ट्रिय परिचयपत्र बनाउन भनी घरबाट निस्कनुभएको तर हालसम्म पनि परिवारको सम्पर्कमा नआउनुभएकाले फेला पार्ने वा देख्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा ९८५६०३९४४० मा सम्पर्क गरिदिनुहुन अनुरोध छ।


प्रतिक्रिया