विद्यार्थी सगँ ट्राफिक प्रहरी

विद्यार्थी सगँ ट्राफिक प्रहरी ः चापाकोट नगरपालिका जनहित माविका शिक्षक, शिक्षिक र कक्षा ८, ९, १० का विद्यार्थीलाई ट्राफिक सम्वन्धी जनचेतना मुलक प्रशिक्षण गराउदै ट्राफिक प्रहरी । दुर्घट्ना न्युनिकरणमा सहजता प्रदान गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी स्याङ्जाले विद्यार्थी, चालक, सहचालक, यात्रु लगायतलाई सचेतना प्रशिक्षण गराउदै आएको छ ।
तस्विर ः जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जा

 

प्रतिक्रिया