मलाई तिम्रा यादहरुले प्यारालाइसेस गराए

माला रानी,
भिरकोट न. पा. ५, स्याङ्जा ।
न त चाहेर हिड्न सक्छु, न त बोल्न सक्छु ।
दिनको भोक हरायो, रातको निद्रा हरायो ।
साच्चै, मलाई तिम्रा यादहरुले प्यारालाइसेस गरायो ।
उपचार के छ यस्को गर्न चहान्छु म ।
तिम्रो बोलचाल हरायो, मेरो दिन रात हरायो ।
तिम्रा यादले मलाई साच्चै बिमार गरायो ।
शारीरिक होइन, मानसिक रोगी गरायो ।
सब थोक हुँदा पनि जोगि बनायो ।
साच्चै हराम छन तिम्रा यादहरु,
अनावश्यक ठाउँमा आइदिन्छन,
तिम्लाइ मात्रै सुहाउने भोगि बनायो ।
प्रतिक्रिया